दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन वरिष्ठ नेता नेपालको आग्रह

३ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धीत सबै पक्षसँगग माग गरेका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा नेता नेपालले एक वक्तव्य जारी गर्दै जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आउन नसकेको भन्दै घटनाको यथार्थ … Continue reading दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन वरिष्ठ नेता नेपालको आग्रह