back
CTIZAN AD

इंल्याण्डलाई ठूलो झट्का, न्यूजिल्याण्ड विरुद्धको टेस्ट श्रृखलाबाट बाहिरिए यी दिग्गज खेलाडी

वि.सं.२०७८ जेठ ३ सोमवार

858 

shares

३ जेठ, काठमाडौँ । इंल्याण्ड क्रिकेट टिमलाई न्यूजिल्याण्ड विरुद्धको टेस्ट श्रृखला अघि ठुलो झट्का लागेको छ । टिमबाट फास्ट बलर जोफ्रा आर्चर बिहिरिएका छन ।

इंल्याण्ड क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै चोटको कारणले गर्दा फास्ट बलर जोफ्रा आर्चर टिमबाट बाहिरिएको जानकारी दिएकोे हो ।

भारत विरुद्धको श्रृखलामा चोटिल भएका जोफ्रा आर्चरले २०२१ को आईपिएल पनि गुमाएका थिए । त्यसपछि केहि समयको विश्राम पछि  आर्चर इंल्याण्डमा घरेलु क्रिकेट खेलिरहेका थिए । उनी इंल्याण्डको घरेलु क्रिकेट प्रतियोगितमा फोरी चोटिल हुन पुगेका छन । त्यहीँ कारणले गर्दाले उनले न्यूजिल्याण्ड विरुद्धको २ खेलको टेस्ट श्रृखला गुमाउने छन ।

इंल्याण्ड र न्यूजिल्याण्ड बिचको २ खेलको टेस्ट श्रृखला जून १ देखि सुरु हुनेछ ।

वि.सं.२०७८ जेठ ३ सोमवार ०९:२७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...