माधव पक्षले नै आफ्नो नभनेका खिमलाललाई भोट दिन माओवादीमा ह्वीप
जेठ ३, काठमाडौं । बागमती प्रदेशबाट राष्ट्रिय सभाका लागि गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटालाई नेकपा (माओवादी केन्द्र)ले मतदान गर्ने भएको छ । माओवादी केन्द्रका बागमती प्रदेश सह–इन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, प्रदेशसभाका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले सोमबार संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै देवकोटालाई जिताउन आव्हान गरेका हुन् । राष्ट्रिय सभा निर्वाचनमा देवकोटाको प्रस्तावकमा … Continue reading माधव पक्षले नै आफ्नो नभनेका खिमलाललाई भोट दिन माओवादीमा ह्वीप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed