झापाका सिडीओद्धारा चीन पढने विद्यार्थीलाई सहजकिरण

३ जेठ, काठमाडौँ । झापाका प्रमुख जिल्ला अधिकारीले चीनमा पढने नेपाली विद्यार्थीलाइ सहजीकरण गरिदिएका छन् । काठमाण्डौमा भेरोसेलको पहिलो खोप लगाएर हाल झापामा रहेका विद्यार्थीलाई उनले काठमाण्डौ जान आउन सहजीकरण गरीदिएका हुन् । झापा घर भएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले भ्याक्सिन लगाउनका लागि सम्बन्धित ठाउँमा अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवण … Continue reading झापाका सिडीओद्धारा चीन पढने विद्यार्थीलाई सहजकिरण