आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

४ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (जेठ–४ गते, मे–१८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८४ पैसा र विक्रिदर ११७ रुपैयाँ ४४ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १२ पैसाले घटेको … Continue reading आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !