आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

४ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ–५ गते, मे–१९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५८ पैसा र विक्रिदर ११७ रुपैयाँ १८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ २६ पैसाले घटेको … Continue reading आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण