राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?
जेठ ५, काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि भोली मतदान हुँदैन् । उपनिर्वाचनमा एमालेकै दुई नेता उम्मेदवारको रुपमा खडा भएका छन् । गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल एमालेको आधिकारिक उम्मेदवार बनेका छन् भने एमालेकै माधवकुमार नेपाल पक्षका नेता डा. खिमलाल देवकोटा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट … Continue reading राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटामध्ये कुनको सम्भावना कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed