back

उद्योग बाणिज्य महासंघले गर्यो कोरोना संक्रमितका लागि निःशुल्क आइसोशन केन्द्रको व्यवस्था

वि.सं.२०७८ जेठ ५ बुधवार

309 

shares
NTC AD

५ जेठ, काठमाडौं । उद्योग बाणिज्य महासंघले कोरोना संक्रमितहरुका लागि निःशुल्क आइसोलेशनको व्यवस्था गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाका अनुसार कोरोना संक्रमण भएर घरमा बस्न समस्या भएकाहरुका लागि महासंघद्धारा क्षेत्रपार्टीमा निःशुल्क आइसोलेशन केन्द्रको व्यवस्था गरिएको हो ।

‘ COVID-19 कोरोना संक्रमणले घरमा बस्न समस्या छ भने क्षेत्रपाटीमा FNCCI द्वारा सञ्चालित आईशोलेशन केन्द्र जाऔं । निशुल्क सेवाः २४ सै घण्टा डाक्टर, स्वास्थ्य कर्मीहरूबाट हेरचाहः औषधि\पूर्ण स्वस्थकर खाना\खाजाको प्रबन्धः घरको वातावरणमा अस्पतालको सेवा सम्पर्कः–९८०११९२५७७
स्वीट–९८४१२३२३८०’ अध्यक्ष गोल्छाले भनेका छन् ।

Image

वि.सं.२०७८ जेठ ५ बुधवार १७:३४ मा प्रकाशित

ADBL AD
जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

जिल्ला अस्पतालमा बिरामीको चाप बढ्यो

सिमकोट (हुम्ला) । हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप...

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...