निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

७ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (जेठ–७ गते, मे–२१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६७ पैसा र विक्रिदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । विहीबारको तुलनामा आज डलरको भाउ १० … Continue reading निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण