back

यी हुन् देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने एमालेका २७ सांसद

वि.सं.२०७८ जेठ ७ शुक्रवार

309 

shares

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा एमालेका २१ सांसदले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र वैकल्पिक सरकार गठनका लागि आव्हान गरेपछि सभापति देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर गर्नेमा योगेश भट्टराई, झलनाथ खनाल, पवित्रा निरौला खरेल, भवानी खापुङ, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, झपट रावल, भीमवहादुर रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्ड,े रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने रहेका छन् ।

एमालेका २७, कांग्रेका ६१, माओवादी केन्द्रका ४९ र जसपाका १३ गरी १४९ सांसदको हस्ताक्षर बोकेर देउवा तथा अन्य पार्टीका शिर्षनेताहरु शितल निवास पुगेका छन् ।

वि.सं.२०७८ जेठ ७ शुक्रवार १६:१९ मा प्रकाशित

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

कीर्तिपुरमा झिनो मतान्तरले काँग्रेस विजयी

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको नगर प्रमुख पदमा नेपाली काँग्रेस...

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

अन्नपूर्ण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा दुई सय २३ प्रजातिका सुनाखरी...

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि...

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

उपनिर्वाचनमा ठूला दलकै वर्चश्व

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेस चार वडाध्यक्ष...

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

उपनिर्वाचनः बाँकी चार स्थानको नतिजा आजै आउने

काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको...

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विभिन्न प्रदेशका कृषि...