तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका कामले पनि निकास पाउनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। शत्रुहरू पनि किनारा लाग्नेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। … Continue reading तपाईको आज (शनिबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?