डलरको भाउमा आज पनि गिरावट, हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण

८ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ–८ गते, मे–२२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ४३ पैसाले बढेको … Continue reading डलरको भाउमा आज पनि गिरावट, हेर्नुहोस् अन्य मुद्राको मूल्य विवरण