कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रका तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (जेठ-९ गते, मे-२३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८६ पैसा रहेको छ । त्यसैगरी आज युरो १ को खरिददर १४२ … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?