back

तमोर कोरिडोर निर्माण कार्य स्थगन

वि.सं.२०७८ जेठ ९ आइतवार

453 

shares

९ जेठ, काठमाडौँ । दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले गत हप्तादेखि स्थगित गरिएको हो ।

कोभिड—१९को सङ्क्रमणका कारण निषेधाज्ञा लागु भएपछि कोरिडोरको काम गर्न आवश्यक सामग्री ल्याउन नसकिएकाले निर्माण कार्य स्थागित गरिएको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । सात वटा स्काभेटरले ट्र्याक खोल्ने कार्य गर्दै आएकामा बिर्तामोडदेखि निषेधाज्ञाका समयमा डिजेल ढुवानी गर्न समस्या भएपछि स्थगित गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ जेठ ९ आइतवार ११:२५ मा प्रकाशित

GLOBAL IME AD
भैरहवाबाट उडे एकैदिन तीन अन्तर्राष्ट्रिय विमान

भैरहवाबाट उडे एकैदिन तीन अन्तर्राष्ट्रिय विमान

भैरहवा (रुपन्देही) । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय...

एमाले सचिवालय बैठक सुरु,उपनिर्वाचन लगायतका विषयमा छलफल

एमाले सचिवालय बैठक सुरु,उपनिर्वाचन लगायतका विषयमा छलफल

काठमाडौँ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी...

झापा इनर्जीद्वारा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा इनर्जीद्वारा सात करोडको सौर्य विद्युत् उत्पादन

झापा । सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले...

कारागारबाट सुरुङ खनी भागेका यादव फेरि पक्राउ परे

कारागारबाट सुरुङ खनी भागेका यादव फेरि पक्राउ परे

इनरुवा (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ...

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव : केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने

काठमाडौँ । आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले...