आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१० जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (जेठ-१० गते, मे-२४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ २४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८६ पैसा रहेको छ । डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?