back

पाँच महिला संगठनद्धारा संसद विघटनको भत्र्सना, संघर्षका लागि एकजुट हुन अपिल

वि.सं.२०७८ जेठ १० सोमवार

315 

shares
NTC AD

१० जेठ, काठमाडौं । पाँच राजनीतिक दलका महिला संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको संसद विघटनको भत्र्सना गरेको छ ।

विधि संगत ढंगले प्रधानमन्त्री नियुक्तिका लागि गरिएको दाबी अनुसार प्रधानमन्त्री नियुक्त नगरी गरिएको दोस्रो पटकको प्रतिनिधिसभा विघटन देशलाई अराजकता, अन्योलता र अनिश्चिततातिर धकल्ने कदम भन्दै यसका विरुद्ध संघर्ष गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की अध्यक्ष अमृता थापा, समाजवादी महिला संघ नेपालकी अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघका अध्यक्षद्धय जयन्ति राई र मिना पुनले संयुक्त रुपमा आइतबार विज्ञप्ति जारी गर्दै जनताको लामो संघर्षबाट प्रप्त संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एकजुट हुन समेत अपिल गरेका छन् ।

May be an image of text

 

May be an image of text that says 'विधि संगत ढंगले प्रधानमन्तीमा आएको दावी अनुसार प्रधानमन्ची नियुक्त नगरी गरिएको दोश्रो पटकको प्रतिनिधिसभा विघटन देशलाई अराजकता, अन्योलता अनिशिचततातिर ढकेल्ने उक्त कदमको विरुद्र संघर्ष गर्न हामी प्रतिवद् छौ लामो समयको जनताको कठिनतम संघर्पवाट प्राप्त संघीय लोकतान्यिक गणतन्च, समानुपातिक समावेशीता, देशको सर्वोपरी राष्ट्रिय हितको पक्षमा एकजुट हुन हामी सम्पूर्ण मजदुर, किसान, महिला, बुदीजीवि, आम संचारकर्मी, नागरिक समाज लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछ्ी उमा रेग्मी अध्यक्ष नेपाल महिला संघ) अमृता थापा अध्यक्ष अखिल नेपाल महिला संघ (ऋान्तिकारी) A....... नमला यादव जयन्ति राई अध्यक्ष समाजवादी महिला संघ,नेपाल अखिल नेपाल महिला संघ अध्यक्ष વeત मिना पन अध्यक्ष अखिल नेपाल महिला संघ'

वि.सं.२०७८ जेठ १० सोमवार ०९:४६ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

बिपीको चिन्तन अनुुसरण गरी कांग्रेसलाई थप सुदृढ बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...