आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (जेठ–११ गते, मे-२५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ४४ पैसा र विक्रिदर ११७ रुपैयाँ ०४ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २० … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण