सुदुरपश्चिमको राजनीति : एमालेको समर्थन फिर्तापछि सत्ता जोगाउन माओवादीलाई कति सहज ?
जेठ ११, काठमाडौं । नेकपा (एमाले)ले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमबार बसेको एमालेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अल्पमतमा परेको छ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका जम्मा १४ सांसद छन् । … Continue reading सुदुरपश्चिमको राजनीति : एमालेको समर्थन फिर्तापछि सत्ता जोगाउन माओवादीलाई कति सहज ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed