राष्ट्र बैंकद्वारा जारी निर्देशनले गरेका मुख्य व्यबस्था तथा असरहरु 

मौद्रिक नितीको त्रैमासिक समिक्षा पश्चात आज नेपाल राष्ट्र बैंकले निर्दैशन जारी गरेको छ। मुख्य व्यबस्था तथा असरहरु निम्न रहेकाे छ । मुख्य व्यबस्था: १) अक्सिजन प्लान्टको लागी आधार दरमा कर्जा दिनुपर्ने। २) बिधुतीय परियोजना को commercial operation date पर सरेमा ब्याज पूजीकरण आफै गर्न सकिने। ३) मानव सेवा आश्रम र राष्ट्रिय आविष्कार केन्द्र जस्ता संस्था … Continue reading राष्ट्र बैंकद्वारा जारी निर्देशनले गरेका मुख्य व्यबस्था तथा असरहरु