कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (जेठ–१३ गते, मे-२७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ १४ पैसा र विक्रिदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ । डलरको भाउ आज बुधबारकै भाउमा कारोबार भइरहेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?