कोरोना चिनिया ल्याबबाटै फैलिएको दाबी,अनुसन्धान बढाउन बाइडेनको निर्देशन

१३ जेठ । कोरोना भाइरस (कोभिड १९) चीनको वुहानबाटै फैलिएको दाबी गरिएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले चीनको वुहानस्थित इन्स्टच्यूट अफ भाइरोलोजीको ल्याबमा कार्यरत अनुसन्धानकर्ताहरु बिरामी परेको खबर सार्वजनिक गरेको छ । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका थिए । जर्नलमा समाचार आएसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस … Continue reading कोरोना चिनिया ल्याबबाटै फैलिएको दाबी,अनुसन्धान बढाउन बाइडेनको निर्देशन