back

साउदीस्थित नेपाली दूतावासले ३० मइदेखि राहदानी सम्बन्धी सेवादिने

वि.सं.२०७८ जेठ १३ बिहीवार

222 

shares
NTC AD

१३ जेठ, काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही समय देखि बन्द रहेको साउदीस्थित नेपाली दूतावासले मई ३० देखी राहदानी सेवा खुलाउने भएको छ ।

फ्रन्ट डेस्कमा खटिएका कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा उपस्थित भएर लिनसक्ने सेवा स्थगन गरिएकोमा ३० मइदेखि कन्सुलर र राहदानी सेवा खुलाउने निर्णय गरेको हो ।

May be an image of text

वि.सं.२०७८ जेठ १३ बिहीवार १५:५१ मा प्रकाशित

ADBL AD
अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिकामा संयुक्त तीज दर कार्यक्रमको आयोजना

अमेरिका । नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको...

नर्वेमा हरितालिका तिज सम्पन्न

नर्वेमा हरितालिका तिज सम्पन्न

प्रेम परियार, ओस्लो । नेपाली पोर्चुगिज समाज नर्वेको आयोजनामा राजधानी...

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

एनआरएनए सेसेल्सको आयोजनामा तीज सम्पन्न

सेसेल्स । हरेक वर्ष झैं यस वर्ष पनि गैर आवासीय...

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

‘यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा)’ को मनोनय सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्र्तराष्ट्रिय बजार बिस्तार, कलाकार, निर्माता,...

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

कतार नेपाली एकता समाजको केन्द्रीय समितिद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

उद्धब मगर, दोहा कतार । कतार नेपाली एकता समाज केन्द्रिय...

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

काठमाडौँ । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव...