आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

१४ जेठ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (जेठ–१४ गते, मे–२८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ८५ पैसा र विक्रिदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ । डलरको भाउ विहीवारको तुलनामा ७१ पैसाले वृद्दि … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विवरण