चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध–नेता जर्नादन शर्मा

१४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध रहेको बताएका छन् । नेता शर्माले उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झनै गम्भीर विष बनेको बताउँदै दोषीमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पार्न समेत आग्रह गरेका छन् । ‘महामारीमा जीवन जोखिममा राखेर … Continue reading चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध–नेता जर्नादन शर्मा