चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार खेदजनक–राष्ट्रपति

१४ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्समाथि भएको दुव्र्यवहारप्रति खेद प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले आफ्नो परिवार र जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न चिकित्सकमाथिको दुव्र्यवहार खेदजनक भएको बताउँदै यस विषम परिस्थितिमा संयम र धैर्य गरेर महामारीलाई परास्त गर्नु सबैको दायित्व रहेको बताएकी छन् । आफ्नो र … Continue reading चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार खेदजनक–राष्ट्रपति