ह्वात्तै घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

१५ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (जेठ–१५ गते, मे-२९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६१ पैसा र विक्रिदर ११६ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ १ रुपैयाँ … Continue reading ह्वात्तै घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण