बढ्यो सरकारी कर्मचारीको तलब, सहुलियतमा ऋण पनि पाउने
जेठ १५, काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले बृद्धि गरेको जानकारी दिएका हुन । उनका अनुसार हाल दिइरहेको महंगी भत्तालाई कायमै राखिएको छ । यस्तै सरकारले कर्मचारीलाई १० लाखसम्मको बीमा तथा आवासका लागि सहुलियतमा ऋण … Continue reading बढ्यो सरकारी कर्मचारीको तलब, सहुलियतमा ऋण पनि पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed