राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति
जेठ १६, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनलाई चुनौति दिने गरि राजावादी र मधेशवादीसँग गठबन्धन बनाउने कोसिसमा लागेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह र कमल थापा नेतृत्वको राप्रपासँग मिलेर गठबन्धन बनाउन खोजेका हुन् । ओलीले यो गठबन्धनलाई चुनावी अभियानसम्म अगाडि सार्ने योजना बनाएका छन् … Continue reading राजावादी र मधेशवादीसँग गठबन्धन गराउँदै ओली, विपक्षीलाई हुनसक्छ चुनौति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed