back

एनआरएनए अफ्रिकाद्धारा वालिङ नगरपालिकालाई पनि अक्सिजन सिलिण्डर सहयोग

वि.सं.२०७८ जेठ १६ आइतवार

345 

shares

१६ जेठ, काठमाडौं । एनआरएनए अफ्रिकाको ‘नेपालमा तत्काल अक्सिजन सहयोग अभियान’ अन्तर्गत शनिबार स्याङ्जाको वालिङ्ग नगरपालिकालाई ५० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग गरिएको छ ।

प्रस्ताबित आइभोरी कोस्ट एनसिसी, अफ्रिकाको तर्फबाट कृष्ण डुम्रेले आर्थिक सहयोग र संयोजन गरेको उक्त अक्सिजन सिलिन्डरहरु नगरप्रमुख दिलिप प्रताप खाण मार्फत त्यहाँका अस्पताल र स्वास्थ्यकेन्द्रमा प्रयोग गरिने गरि सहयोग गरिएको हो ।

गैरआवासिय नेपाली संघ, अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय समितिहरुको नेपालमा तत्काल अक्सिजन सहयोगको अभियानले यस अघि ११ जिल्लामा ११५ थान अक्सिजन सहितको सिलिन्डर ( खरिद सहित ) र ११२५ रिफिल अक्सिजन सिलिन्डर ११ जिल्लाका विभिन्न अस्पतालहरुमा हस्तान्तरण गरिसकेको छ ।

 

वि.सं.२०७८ जेठ १६ आइतवार १७:२३ मा प्रकाशित

GLOBAL IME AD
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट

बाकु (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव...

पोर्चुगलको पारदिल्होमा देउसी भैलो मनाउँदै नेपलिज कम्युनिटी स्थापना

पोर्चुगलको पारदिल्होमा देउसी भैलो मनाउँदै नेपलिज कम्युनिटी स्थापना

पोर्चुगल । पोर्तुगलको पारदिल्होमा नेपलिज कम्युनिटी स्थापना गरिएको छ ।...

अनेसास अफ्रिकाको अध्यक्षमा कृष्णदत्त भट्ट

अनेसास अफ्रिकाको अध्यक्षमा कृष्णदत्त भट्ट

नैरोबी,केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ...

युक्रा न्युयोर्कको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न

युक्रा न्युयोर्कको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न

अमेरिका । संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्टेटमा युनाटेड किरात राई...

अमेरिकामा मनाइयो बलिहाङ तङ्नाम

अमेरिकामा मनाइयो बलिहाङ तङ्नाम

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक...

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा लामा चयन

शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा लामा चयन

काठमाडौं । शेर्पा संघ अमेरिकाको चौथो महाधिवेशन अक्टुबर २०/२०२४ को...