तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। कीर्तिमानी काम … Continue reading तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त विशेष लाभ ?