आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?

२४ जेठ, काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ–२४ गते, जुन–५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५० पैसा र विक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो त ?