तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी राशिकाले दिनुपर्नेछ विशेष ध्यान !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले नयाँ कामको प्रस्ताव ल्याउनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट वा सम्पर्क हुनेछ। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अवसर प्राप्त भए पनि वादविवादले समस्या निम्त्याउन सक्छ। कमजोर विकल्प रोज्नाले पछि परिनेछ। … Continue reading तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी राशिकाले दिनुपर्नेछ विशेष ध्यान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed