Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

लिम्वू पत्रकार संघ सुनसरीको अध्यक्ष चुनिए कुशल



limbuwan-janjati-pratrakar
लिम्वू पत्रकार संघ सुनसरीको दोश्रो जिल्ला अधिवेशन नया कार्य समितिको चयन गर्दे सम्पन्न भएको छ ।
नया कार्यसमितिको अध्यक्षमा कुशल कुरुम्भङ, उपाध्यक्षमा इक्सा मादेन ,सचिवमा मेरिना तुम्सा लिम्बू सहसचिवमा विक्रम सुब्बा र कोषाध्यक्षमा सेम्माङ देवा सर्वसम्मत निर्वाचित हुनुभयो भने सदस्यहरुमा यसोदा सेने, टिना चोङवाङ, सिंहवहादुर मादेन, सुमन जवेगु, बेद सुव्वा, आयुष्मा काम्वाङ निर्वाचित हुनुभएको छ । त्यसैगरी सल्लाहकारमा हर्ष सुव्वा, प्रदीप मेन्याङवो, भैरब आङ्ला, निलिफा सुव्वा, सीता मादेम्वा र रमला सिंगक रहनुभएको छ ।
सो अधिवेशनले लिम्वू पत्रकार संघको केन्द्रिय समितिमा सुनसरीवाट निर्वतमान अध्यक्ष स्वर्णिमहाङ फोम्वोलाई पठाउने पनि निर्णय गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा लिम्वू पत्रकारलाई साथ सहयोग गर्नुका साथै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको माईन्डेट अनुसार निर्वाचनमा आदिवासी जनजाति पत्रकारलाई साथ सहयोग गर्ने पनि निर्णय गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले