संसद विघटन मुद्दामा अन्तरिम आदेश भएन, असार ९ देखि निरन्तर सुनुवाइ हुने

जेठ २६, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले विघटनका विषयमा राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश जारी गरेको हो। सं‍वैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा … Continue reading संसद विघटन मुद्दामा अन्तरिम आदेश भएन, असार ९ देखि निरन्तर सुनुवाइ हुने