तपाईको आज (बिहीबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष लाभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा … Continue reading तपाईको आज (बिहीबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष लाभ ?