विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न बैद्यलाई कांग्रेसको आग्रह, के भनेका थिए र बैद्यले ?

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न आफ्ना बागमती प्रदेशसभाका सांसद नरोत्तम बैद्यलाई आग्रह गरेको छ । पार्टीले प्रदेश संसदीय दलको नेतृत्व मार्फत् शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयमता र सजगता राख्न सचेत गराएको जनाएको छ । ‘नेपाली कांग्रेस प्रष्ट छ अभियव्यक्ति स्वतन्त्रतता र अभिव्यक्तिमा अराजकता … Continue reading विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न बैद्यलाई कांग्रेसको आग्रह, के भनेका थिए र बैद्यले ?