तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त शुभ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ। … Continue reading तपाईको आज (सोमबार) को राशिफल, हेर्नुहोस् आज क–कसलाई छ त शुभ ?