आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना,सर्तकता अपनाउन अनुरोध

३ असार, काठमाडौं । पछिल्ला केही दिनयता देशभरी रहेको मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको … Continue reading आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना,सर्तकता अपनाउन अनुरोध