सर्वोच्चलाई ओलीको जवाफ : प्रधानमन्त्री नियुक्ती गर्ने अधिकार राष्ट्रपतिलाई मात्रै छ

असार ३, काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन गरेको आदेशअनुसार उनले जवाफ पठाएका हुन् । ओलीले अदालतको आदेशअनुसार बिहीबार महान्यायाधीवक्ताको कार्यालयमार्फत् जवाफ पठाएका हुन्। उनले जवाफमा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार … Continue reading सर्वोच्चलाई ओलीको जवाफ : प्रधानमन्त्री नियुक्ती गर्ने अधिकार राष्ट्रपतिलाई मात्रै छ