कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको मूल्य ?
६ असार, काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार ६ गते, जुन-२०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८८ पैसा र विक्रिदर ११८ रुपैयाँ ४८ पैसा रहेको छ । डलरको भाउ आज शनिबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको मूल्य ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed