तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ विशेष लाभ !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ घुमफिर तथा मनोरञ्जनको समय छ। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्नेछ। प्रेमको बन्धन कसिने समय छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ–आज यी सात राशिकालाई हुनेछ विशेष लाभ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed