राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ –विपक्षी गठबन्धन
८ असार, काठमाडौँ । विपक्षी गठबन्धनले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार संयुक्त वक्तव्य जारी गर्दै गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेको, त्यसबाट नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न … Continue reading राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ –विपक्षी गठबन्धन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed