तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष साबधानी !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहोरÞ्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आँटेको काम समयमा नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही दिन प्रतीक्षा गर्नुपर्ला। बृष – इ, … Continue reading तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी पाँच राशिकाले पुर्याउनुपर्नेछ विशेष साबधानी !