back

भिरबाट लडेर वडासदस्य नेपालीको मृत्यु

वि.सं.२०७८ असार ९ बुधवार

345 

shares
GLOBAL IME AD
NTC AD

९ असार, जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् । घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।
रासस

वि.सं.२०७८ असार ९ बुधवार ११:२९ मा प्रकाशित

समितिद्वारा रैथाने बालीको मूल्य निर्धारण

समितिद्वारा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला । जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको...

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

बाख्रा चराउँदै गर्दा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक...

बाख्रा चराउने क्रममा लडेर मृत्यु

बाख्रा चराउने क्रममा लडेर मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक...

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णालीबाट ३८ हजार परीक्षार्थी एसइईमा सहभागी हुँदै

कर्णाली । यही चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा...

झगडा हुँदा कालीकोटमा एक किशोरको हत्या, एक घाइते

झगडा हुँदा कालीकोटमा एक किशोरको हत्या, एक घाइते

मान्म (कालीकोट) । यहाँको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या...

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा...