तपाईको आज (सोमबार) को राशिफल भन्छ–आज यी राशिकालाई हुनेछ विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही विवादास्पद कामले अलमल्याउन सक्छ। आफ्नैमा अवसरवादीहरू फेला पर्नेछन् र आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि प्रयत्न गर्दा बिस्तारै उपलब्धि पाइनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ।अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। साँझतिर आयस्रोत सबल हुनेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ। बृष … Continue reading तपाईको आज (सोमबार) को राशिफल भन्छ–आज यी राशिकालाई हुनेछ विशेष फाइदा !