आजको बजारमा बिदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोेकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (असार १४ गते, जुन–२८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ४३ पैसा र विक्रिदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार … Continue reading आजको बजारमा बिदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?