back

फोन पेले ल्यायो ‘रिफर एण्ड अर्न’ अफर योजना, आइफोन १२ देखि एक लाख रूपैयाँसम्म जित्न सकिने

वि.सं.२०७८ असार १४ सोमवार

342 

shares
GLOBAL IME AD
NTC AD

१४ असार, काठमाडौँ । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफरमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ ।

फेन पेका अनुसार दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँप्राप्त गर्न सक्ने छन् । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सक्नेछन् ।

यस योजनाको बम्पर उपहारमा तीन जना भन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत रू १ लाखजित्न सकिनेछ । फोन पे एप डाउनलोड गरी लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सक्नेछन् ।

वि.सं.२०७८ असार १४ सोमवार १६:५६ मा प्रकाशित

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार...

आफैँले बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य

आफैँले बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर...

बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

समितिद्वारा सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

राजस्व चुहावट गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर

राजस्व चुहावट गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज (पर्सा) । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...