झापाबाट रोजगारी एवम् विभिन्न उद्देश्यले यूएई पुगेका झापालीहरुको संस्था झापाली समाज यूएईले पूर्णता पाएको छ । फ्रेबुअरी १२ मा सम्पन्न साधारणसभाले तर्थत समितीलाई पूर्णता दिँदै नयाँ कार्यसमिती चयन गरेको हो । नब गठित कार्य समितिमा निम्नानुसार रहेको छ :
अध्क्षय : बिकास उप्रेती
उपाध्यक्ष: मोहन सिवाकोटी
उपाध्यक्ष: राजेन्द्र दहाल
उपाध्यक्ष: डिल्ली खतिवडा
महासचिव : टेकनाथ अधिकारी
सचिब : ईन्द्र भण्डारी
सचिब : सान्ता नेमबाग
कोषाध्यक्ष: दुर्गेस सापकोटा
सहकोषाध्यक्ष : अम्बिका सुबेदी
सदस्यहरु :
हरी कटुवाल
सुरेस उप्रेती
उमेस घिमिरे
राम कु. राउत
Sangraoula Minus Plus प्रदीप प
राधिका सिटौला
दुर्गा कडरीया
बिराज राजवंशी
अनजना अधिकारी
निरु पान्डे खरेल
रोसन दाहाल
नेत्र खड़का
मात्रिका लमसाल
ह्रदय पौडेल
सल्हाकार संयोजक
हेमन्त पौडेल
सदस्यहरु : मोती राई
बलराम कुईकेल
रोसन पनेरु
त्रिलोचन कोईराला
मेघराज सापकोटा
चिन्तामणि गौतम
प्रवक्ता : राम प्र. ढुगेल
वि.सं.२०७३ फागुन ३ मंगलवार ०६:३५ मा प्रकाशित



























