तपाईको आज बिहीवारको राशिफल, आज क-कसलाई छ त विशेष फाइदा !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सजग रहनुहोला। बृष – … Continue reading तपाईको आज बिहीवारको राशिफल, आज क-कसलाई छ त विशेष फाइदा !