बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी

असार १८, काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेसँगै रुपान्तरित बनेको कमिटीको बैठक सुरु भएको हो । केहिबेर अघि सुरु बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन् । बैठकमा पार्टी एकता अभियान चलाउँदै आएका उपाध्यक्ष वामदेव गौतम भने … Continue reading बालुवाटारमा एमालेको बैठक सुरु, माधव पक्ष भने भएन सहभागी